सन्तुलित विकास गर्न सांसदलाई रकम

www.kantipurdaily.com
सन्तुलित विकास गर्न सांसदलाई रकम : पूर्वअर्थमन्त्री पाण्डे
सांसदलाई बजेट किन चाहिन्छ भनेर म केही उदाहरण दिन चाहन्छु । कुनै एउटा प्रदेशको अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुभयो । नजिकैको अर्को निर्वाचन क्षेत्रमा एक पैसा छुट्याउनुभएन । प्रदेश, केन्द्रका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट हाल्छन् ।
Surendra Pandey @surendra
1561911169631