२०७७ जेष्ठ २० गते कान्तिपुर दैनिक मा छापिएको अन्तर्वार्ता

ekantipur.com
‘सरकारले समय खेर फालिरहेको छ’
०६६ जेठदेखि १८ महिना अर्थमन्त्री भएका सुरेन्द्र पाण्डेले एउटा पूरक बजेटका साथै आर्थिक वर्ष ०६६/६७ र ०६७/६८ को पूर्ण बजेट ल्याए । माधवकुमार नेपाल नेतृत्वको तत्कालीन अवस्थामा अस्थिर र कमजोर मानिएको सरकारमा समेत पाण्डेले नक्कली भ्याट बिल प्रकरणको अनुसन्धानदेखि अर्थतन्त्रमा दूरगामी महत्त्व राख्ने नीति अघि बढाए ।
Surendra Pandey @surendra
1591102176098