Surendra Pandey समाजवादोन्मुख राष्ट्रिय पुँजीको विकास करिब २५ सय वर्षपहिले दार्शनिक प्लेटोले भनेका थिए– ‘एउटा आदर्श समाजमा मानिसबीच आयमा ४ गुणाभन्दा बढी अन्तर हुनुहुँदैन।’ यसले देखाउँछ,धनी र गरिबबीचको बेमेलका विषयमा त्यतिबेलादेखि नै विवाद सुरु भएको …
Surendra Pandey सबैभन्दा बढी बजेट मधेसमा गएकाे छ www.aajakonews.com सबैभन्दा बढी बजेट मधेसमा गएकाे छ, कसरी उपेक्षा भयाे ? पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे (भिडियाे अन्तर्वार्ता) आगामी वर्षका लागि सरकारले ल्याएको बजेट सबै कोणबाट राम्रो भएको उनको विश्लेषण छ । बजेट कार्यान्वयनका सन्दर्भमा भने कतिपय अवस्थामा सरकार सचेत हुनुपर्ने उनको सुझाव छ । पूरा अन्तर्वार्ता हेर्नुस्...
Surendra Pandey सन्तुलित विकास गर्न सांसदलाई रकम www.kantipurdaily.com सन्तुलित विकास गर्न सांसदलाई रकम : पूर्वअर्थमन्त्री पाण्डे सांसदलाई बजेट किन चाहिन्छ भनेर म केही उदाहरण दिन चाहन्छु । कुनै एउटा प्रदेशको अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुभयो । नजिकैको अर्को निर्वाचन क्षेत्रमा एक पैसा छुट्याउनुभएन । प्रदेश, केन्द्रका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट हाल्छन् ।
Surendra Pandey चितवन www.kalikadainik.com राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको भूमिका : पूर्वअर्थमन्त्री पाण्डे - kalikadainik.com चितवन । पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र प्रसाद पाण्डेले राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पूर्वी चितवनकोे राप्ती नगरपालिकाले आयोजना गरेको राष्टपनि रनिङ सिल्ड प्रतियोगिताको उदघाटन समारोहलाई सम्बोधन गर्दै पुर्वअर्थमन्त्री पाण्डेले नेपालको पहिचान अन्तर्रा्ष्ट्रिय स्तरमा स्थापित गराउन खेलकुदको महत्व रहेको बताउनुभयो । खेलकुदले मानिसलाई शारीरिक...
Surendra Pandey सांसदले निर्वाचन क्षेत्र विकासको वकालत गर्नैपर्छ nayapatrikadaily.com सांसदले निर्वाचन क्षेत्र विकासको वकालत गर्नैपर्छ : सुरेन्द्र पाण्डे ईतिहाइ बहुमतसहितको शक्तिशाली वर्तमान सरकारले आगामी १५ जेठमा दोस्रो बजेट ल्याउँदै छ । यो सरकारले ल्याएको चालू
Surendra Pandey पैसा नै साँघुरो बनाएपछि जनअपेक्षा सम्बोधन गर्ने योजना ल्याउन सकिँदैन । चित्त साँघुरो बनाउँदा सबैलाई खुसी पार्न सकिन्न । त्यसैले म बजेटको आकार २० खर्बसम्म पुर्याउनुपर्छ भन्ने मान्दछु । www.onlinekhabar.com ‘यो सरकारलाई लोकप्रियता मात्र हेर्न छुट छैन’ वृद्धभत्ता पाँच हजार पुर्याउने लोकप्रिय नारा अघि सारेको नेकपा सरकारले नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा भत्ता बढाउने बाचा गरिसकेको छ । वृद्धभत्ता बढाउने तयारी छ । तर, बढ्दो चालु खर्च, प्रदेश र स्थानीय तहमा थप …
Surendra Pandey नेपालमा कायम रहेको भुमीव्यवस्थाले कृषि,उद्योग,जलविद्युत वा ठूला होटलहरु वन्ने सम्भावना कम छ, अव भुमीको वर्गिकरण गरि नयाँ व्यवस्था कायम नगरेसम्म पुरानै योजना र सोचले समृद्ध नेपाल बन्न सम्भव छैन arthabyapar.com अर्थ र व्यापारको आठौं वार्षिकोत्सव सम्पन्न Arthabyapar Pvt. Ltd