Surendra Pandey २०७७ जेष्ठ २० गते कान्तिपुर दैनिक मा छापिएको अन्तर्वार्ता ekantipur.com ‘सरकारले समय खेर फालिरहेको छ’ ०६६ जेठदेखि १८ महिना अर्थमन्त्री भएका सुरेन्द्र पाण्डेले एउटा पूरक बजेटका साथै आर्थिक वर्ष ०६६/६७ र ०६७/६८ को पूर्ण बजेट ल्याए । माधवकुमार नेपाल नेतृत्वको तत्कालीन अवस्थामा अस्थिर र कमजोर मानिएको सरकारमा समेत पाण्डेले नक्कली भ्याट बिल प्रकरणको अनुसन्धानदेखि अर्थतन्त्रमा दूरगामी महत्त्व राख्ने नीति अघि बढाए ।
Sanjib Pandey चीन व्यापारी हो, सित्तैमा केही दिनेवाला छैन। बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत नेपालमा सी जिनपिङले धमाधम अनुदान दिन्छन् र नेपालको विकास हुन्छ भन्ने धेरै मान्छेहरुको बुझाइ छ । चिनियाँहरू ...
Surendra Pandey समाजवादोन्मुख राष्ट्रिय पुँजीको विकास करिब २५ सय वर्षपहिले दार्शनिक प्लेटोले भनेका थिए– ‘एउटा आदर्श समाजमा मानिसबीच आयमा ४ गुणाभन्दा बढी अन्तर हुनुहुँदैन।’ यसले देखाउँछ,धनी र गरिबबीचको बेमेलका विषयमा त्यतिबेलादेखि नै विवाद सुरु भएको …
Surendra Pandey सबैभन्दा बढी बजेट मधेसमा गएकाे छ www.aajakonews.com सबैभन्दा बढी बजेट मधेसमा गएकाे छ, कसरी उपेक्षा भयाे ? पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे (भिडियाे अन्तर्वार्ता) आगामी वर्षका लागि सरकारले ल्याएको बजेट सबै कोणबाट राम्रो भएको उनको विश्लेषण छ । बजेट कार्यान्वयनका सन्दर्भमा भने कतिपय अवस्थामा सरकार सचेत हुनुपर्ने उनको सुझाव छ । पूरा अन्तर्वार्ता हेर्नुस्...
Surendra Pandey सन्तुलित विकास गर्न सांसदलाई रकम www.kantipurdaily.com सन्तुलित विकास गर्न सांसदलाई रकम : पूर्वअर्थमन्त्री पाण्डे सांसदलाई बजेट किन चाहिन्छ भनेर म केही उदाहरण दिन चाहन्छु । कुनै एउटा प्रदेशको अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुभयो । नजिकैको अर्को निर्वाचन क्षेत्रमा एक पैसा छुट्याउनुभएन । प्रदेश, केन्द्रका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट हाल्छन् ।
Surendra Pandey चितवन www.kalikadainik.com राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको भूमिका : पूर्वअर्थमन्त्री पाण्डे - kalikadainik.com चितवन । पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र प्रसाद पाण्डेले राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पूर्वी चितवनकोे राप्ती नगरपालिकाले आयोजना गरेको राष्टपनि रनिङ सिल्ड प्रतियोगिताको उदघाटन समारोहलाई सम्बोधन गर्दै पुर्वअर्थमन्त्री पाण्डेले नेपालको पहिचान अन्तर्रा्ष्ट्रिय स्तरमा स्थापित गराउन खेलकुदको महत्व रहेको बताउनुभयो । खेलकुदले मानिसलाई शारीरिक...
Surendra Pandey सांसदले निर्वाचन क्षेत्र विकासको वकालत गर्नैपर्छ nayapatrikadaily.com सांसदले निर्वाचन क्षेत्र विकासको वकालत गर्नैपर्छ : सुरेन्द्र पाण्डे ईतिहाइ बहुमतसहितको शक्तिशाली वर्तमान सरकारले आगामी १५ जेठमा दोस्रो बजेट ल्याउँदै छ । यो सरकारले ल्याएको चालू